Skip to main content World Bank Group World Bank Group
Home  »  Site Map  »  Index  »  FAQs  »  Contact Us 
About Countries Data & Research Learning News Projects & Operations Publications Topics
Search Click here for search results
मुख घर
भूमिका
विश्व बैंक समूह
(in PDF Format)
नेपालका लागि प्रस्तावित परियोजनाहरु
नेपाल र विश्व बैंक - एक सिंहावलोकन
सहकार्य तथा साझेदार
ज्ञान तथा सूचनाश्रोत
आयोजना र नीति
समाचार तथा सूचना
विश्व बैंकको सहायता रणनीति (सी.ए.एस्)
सन् २००४ - २००७

(in PDF Format)
नेपाल विकास सम्बन्धि दृष्टिकाण
अभिलेखालय
  • तस्वीर संग्राहलय
  • प्रकाशनहरु
  • उपयोगी प्रश्नवाली
     
    सम्बन्धित वेबसाइट
    Resources For

    www.worldbank.org/np

    सम्पर्क


    सडकहरुको निर्माण र सूधारमा नयाझ् परियोजना

    विश्व बैंकले श्री ५ को सरकारको सडक मर्मतसंभार तथा विकास कार्यक्रमका लागि नेपाललाई ५ करोड २५ लाख अमेरिकी डलर बराबरको ऋणसहयोग प्रदान गर्ने भएको छ । पञ्च वषिर्य यस परियोजनाले पश्चिम नेपालका अति विपन्न क्षेत्रहरुमा आवतजावतको सूविधा विस्तार गर्न र देशका सडक सम्पदाहरुमा दीगो वित्त प्रवाहका साथै ब्यवस्थापनमा सहायता पूर्‍याउने लक्ष्य राखेको छ । सो सम्बन्धी ऋण सम्झौतामा अर्थ सचिव रामबिनोद भट्टर्राई र नेपालका लागि विश्व बैंकका निर्देशक हान्स एम. रोथनब्युलरले गत डिसेम्बर २२ का दिन काठमाडौंमा हस्ताक्षर गर्नू भएको थियो ।

    विश्व बैंकका नेपालस्थित कार्यालयका निर्देशक हान्स रोथनब्युलरले भन्नू भएको छ--²ब्यापक आधारको बृद्धिका लागि नेपालमा पर्ुवाधारहरुको सूधारको अति नै आबश्यकता छ । शिक्षा, स्वास्थ्यसेवा, आधूनिक कृषि सामग्रीका साथै बजारमा सहज पहूझ्च बढाउनमा म२त गर्ने सघन प्राथमिकताप्राप्त सहायक सडक प्रणाली एवं सडकहरुको मर्मतसंभार बिना विपन्न ग्रामीण इलाकाहरुले आर्थिक विकासमा बाधाहरु झेल्नूपर्ने बाध्यता रहेको छ । नेपालका लागि हाम्रो सहायता रणनीतिले यसको निराकरणमा कार्यान्वयन इकाइहरुको क्षमता अभिबृद्धि र लक्षितवर्ग एवं निजी क्षेत्रको संलग्नताको महत्वपर्ुण्ा भुमिका रहने कूरामा जोड दिएको छ । यस परियोजनाले यीनै कूराहरुलाई प्रतिबिम्वित गर्दछ ।²

    आवतजावतको बढ्दो सूविधाबाट यस परियोजनाले आर्थिक अवसरहरुको सिर्जना गर्नूका साथै उपेक्षित वर्गको नाजूक स्थितिमा सूधार ल्याउने अपेक्षा गरिएको छ । योजना तर्जूमा, निर्माण तथा मर्मतसंभारमा स्थानीय समूदायको बढ्दो सहभागिताले स्थानीय जनजीवनमा प्रभाव पार्ने कूराहरुको निर्ण्र्ाागर्ने उनीहरुको क्षमतामा अभिबृद्धि हूनेछ । स्थानीय क्षमता बृद्धि, केन्द्रीय क्षमतामा सूधारका साथै दर्ुगम क्षेत्रहरुलाई राष्टिूय सडक प्रणालीसंग आवद्ध गर्ने कार्यबाट विकेन्द्रीकरणमा टेवा पूग्न जानेछ । विकेन्द्रीकरण नेपालका लागि विश्व बैंकको सहायता रणनीतिको मूख्य चासोको विषय हो ।

    सडक मर्मतसंभार तथा विकास परियोजनामा नीतिगत सूधार, सडक विकास तथा स्तरबृद्धि, पुनर्स्थापना र नियमित मर्मतसंभार जस्ता मूख्य चार पक्षहरु समावेश छन् ।

    नीतिगत सूधारः नीतिगत सूधारअर्न्तगत निजीक्षेत्रको अगूवाईमा सडक विकास बोर्ड र सडक विकास कोषको पर््रवर्द्धनका कार्यहरु यस परियोजनाका प्रमूख अंगहरु हून् । यीनको लक्ष्य सडक उपभोक्ताहरुको योगदान तथा खर्चको प्रभावकारिता अभिबृद्धिका माध्यमबाट दूवै राष्टिूय तथा जिल्ला सडक प्रणालीहरुको मर्मतसंभारका लागि दीगो तथा समयसापेक्ष वित्तीय प्रवाह गर्नू रहेको छ । यस्तै, सडक विकास कोष संगसंगै सडक विकास बोर्डअर्न्तर्गत एक सानो कार्यकारी इकाइ सम्मिलित निजीक्षेत्र तथा श्री छ को सरकारको संलग्नता रहने एक संयूक्त निर्देशक बोर्ड पनि गठन गरिनेछ ।

    ²विश्वभरका सडक विकास बोर्डका सदस्यहरुले समेत यस मस्यौदा विधेयकलाई सडकहरुको दीगो बित्तीय प्रवाहमा सूधार ल्याउनमा संभवतः सबैभन्दा पर्ुण्ा र सन्तूलित अवधारणा हूने अपेक्षा राखेका छन् ।²--विश्व बैंकको परियोजना कार्यटोलीका नेता ज्वाझ् गाभिरीया भन्नूहून्छ ।

    सडक विकास कोषको क्रमिक बृद्धि गर्दै नियमित, आवधिक, पूनरावृत तथा आपतकालीन मर्मतसंभारसहित अन्ततः यसबाट आवश्यक संपर्ुण्ा मर्मतसंभार खर्च ब्यहोरिने अपेक्षा राखिएको
    छ ।

    नियमित मर्मतसंभारः सडक विभागले मर्मतसंभारका लागि खर्च गर्न नसक्ने प्रत्येक एक रुपैयाको अनूपातमा नेपाली सडक उपभोक्ताहरुले सवारी संचालन खर्चमा मात्रै तीन रुपैयाका दरले अतिरिक्त ब्ययभार सहनू परिरहेको छ । नियमित सडक मर्मतसंभारअर्न्तर्गत यस परियोजनाले राष्टिूय महत्वको सडक प्रणालीहरुको मर्मतसंभार रणनीतिमा सडक विभागलाई टेवा पूर्‍याउझ्नेछ । यसले किफायत्तीपर्ुण्ा र समयबद्ध रुपमा सडकहरुको मर्मतसंभारको ब्याबहारिक अवधारणामा जोड दिनेछ । विभागले पञ्च वषिर्य कार्यक्रमअर्न्तर्गत नियमित रुपमा मर्मतसंभार गर्नूपर्ने घ हजार कि.मी. सडकमध्ये करीब द्धठण् कि.मी. प्राथमिकताप्राप्त सडकहरुलाई यस परियोजनाको नियमित मर्मतसंभार अंगमा समावेश गर्नका लागि छनोट गरिएको छ ।

    सडक विकास तथा स्तरबृद्धिः सडक विकास तथा स्तरबृद्धिअर्न्तर्गतको मूख्य निर्माण कार्यमा ग्रामीण पहूझ्चमा बृद्धिका साथै सवारीसाधनको संचालनखर्चमा कमी ल्याउनका लागि राष्टिूय सडक प्रणालीअर्न्तर्गतको प्राथमिकताप्राप्त सहायक मार्गहरुको निर्माण तथा स्तरबृद्धि गर्नू पर्दछ । यस कार्यक्रमबाट करीब ज्ञढठ कि.मी नयाझ् कच्ची सहायक मार्गहरुको निर्माण गरिनेछ । यसमा चमेलिया-दार्चूला, साझ्फेबगर-मार्तडी, साझ्फेबगर-मंगलसेन, कालीकोट-जूम्ला र छेडागढ-जाजरकोट सडकहरु समावेश छन् । यसैगरी, विद्यमान २छघ कि.मी कच्ची सडकहरुलाई ग्राभेल सडकको रुपमा स्तरबृद्धि गरिनेछ । यसअर्न्तर्गत सर्ूर्खेत-कालीकोट, धारापानी-छेडागढ-धैरार, गोरुसिंघे-सन्धिखर्क सडकहरु पर्दछन् । स्तरबृद्धि गरिने विद्यमान सहायक मार्गहरुमा पैदलपेटीको स्तर, सडकको चौर्डाई, ज्यामितीयस्तर एवं सडक ढलका उल्लेख्य समस्याहरु रहेका छन् ।

    सडक पुनर्स्थापनाः विश्व बैंकलगायतका दातृसंस्थाहरुको प्रयासबाट राष्टिूय महत्वका करिब घ हजार कि. मी. सडकहरु अहिले सामान्यतया राम्रो अवस्थामा रहेका छन् । सडक पुनर्स्थापनाअर्न्तर्गतको परियोजनाले सिर्द्धार्थ राजमार्गको तानसेन-स्याÑजा ख०डको डछ कि.मी. र टघ कि. मी. को हर्थोक-तमघाझ्स र ज्ञद्ध कि. मी. को लूम्विनी तौलिहवा सडकहरुको पुनर्स्थापनाका लागि वित्तीय टेवा पूर्‍याउझ्नेछ ।

    वैकको सहूलियतपर्ुण्ा ऋण उपलब्ध गर्ने अंगका रुपमा रहेको अर्न्तराष्टिूय विकास संस्थाले आफ्नो मापद०डअनूसार प्रदान गरेको छ करोड द्धछ लाख अमेरिकी डलर बराबरको ऋणसहयोग वाषिर्क ण्.ठछ प्रतिशत सेवाशूल्क तिर्ने गरी घछ वर्षा भूक्तानी गर्नू पर्नेछ र भूक्तानी अवधि ज्ञण् वर्षम्म बढाउन सकिनेछ । परियोजनाको कुल लगानी ट करोड ढछ लाख अमेरिकी डलरमध्ये श्री छ को सरकारले ज्ञ करोड ज्ञद्ध लाख अमेरिकी डलर उपलब्ध गराउझ्नेछ ।

    विश्व बैंकले सन् ज्ञढठण् यता नेपालको सडक क्षेत्रअर्न्तर्गत छ वटा सडक आयोजनाहरुमा ऋणसहयोग उपलब्ध गर्राई प्राथमिकताप्राप्त सडक पुनर्स्थापना तथा मर्मतसंभारमा टेवा पूर्‍याएको छ ।

     

     


      प्रकाशन तथा प्रशारणहरु
     
      नयाँ तथा उल्लेखनीय





    Home  |  Site Map  |  Index  |  FAQs  |  Contact Us  |  Search
    © 2007 The World Bank Group, All Rights Reserved.   Legal.