सम्पर्क
नेपालमा वित्तीय क्षेत्रको सूधार
हालै सम्पन्न कार्यशाला गोष्टीका सहभागी बैंकिé क्षेत्रका अधिकारीहरु, नियामक, व्यापारिक नेतृत्ववर्ग र कतिपय बक्ताहरु नेपाली वित्तीय क्षेत्रमा सूधारको आवश्यकता भएको कूरामा एकमत भएको पाइयो । "विश्व बैंकको सहयोगमा संचालित नेपालमा वित्तीय क्षेत्र सूधारमा केन्द्रीय बैंक तथा अन्य अंगहरुको भुमिका" शर्ीष्ाकको सो कार्यशाला गोष्ठी नेपाल अमेरिका उद्योग वाणिज्य संघको आयोजनामा भएको थियो ।
पहिलो दिनको छलफलको आधा समय नेपाली वित्तीय क्षेत्रमा आजसम्म भएको सूधारको गतिविधिमा केन्द्रीत रहृयो । अर्थमंत्री महेश आचार्यले आफ्नो उद्घाटन भाषणमा नियन्त्रणलाई खूकूलो गर्दैं जाने र संस्थागत सूदृढीकरण गर्ने सरकारी प्रतिबद्धतामा जोड दिनू भयो ।
दक्षिण एशियाका लागि विश्व बैंकका प्रमूख अर्थशास्त्री जोन विलियमसन्ले धेरैजसो विकासशील देशहरुमा कसरी बजारमुखी बैंकिé कारोबारले गरीबी घटाउन र न्यायसंगत वृद्धि गर्नमा योगदान पूर्याईरहेको छ भन्ने बारेमा चर्चा गर्नू भयो । नेपालका लागि विश्व बैंकका प्रतिनिधि हान्स एम. रोथनव्युलरले उत्पादनमुलक लगानीमा स्रोतहरुको बाझ्डफाझ्ड गर्ने कार्यमा नोकरशाहहरुले भन्दा बैंकरहरुले साधारणतया उपयूक्त ढंगले काम गर्ने गरेको अनूभवबाट पाइएको कूरा बताउनू भयो । नेपालका लागि एशियाली विकास बैंकका प्रतिनिधि रिचार्ड भोक्सले वित्तीय क्षेत्रअर्न्तर्गतको गैर-बैकिé क्षेत्रमा सूधार ल्याउन विश्व बैंकले श्री छ को सरकारसंग मिलेर कार्य गरिरहेको जानकारी दिनू भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीप श्रेष्ठले नेपाली निजी क्षेत्रको क्षमताको उपयोगिता बढाउन बैंकिé क्षेत्रमा तत्कालै सूधार गर्नू पर्ने आवश्यकता औंलाउनू भयो । नेपाल राष्टू बैंकका भुतपर्ुव गभर्नर गणेशबहादूर थापाले पहिलेका प्रयासहरु खासगरी सरकारी स्वामित्व भएका दर्ूइ ठुला बैंकहरुको पर्ुवसंरचनाका दिशामा गरिएका प्रयासहरुबाट शिक्षा लिनू पर्छ भन्नू भयो । नेपाल उद्योग वाणिज्य महासंघका पर्ुव अध्यक्ष पद्म ज्योतीले आजसम्मका सूधारबाट सिमित मात्रामा मात्रै प्रतिस्पर्धाको सिर्जना गरेको छ भन्दै कूनै पनि बन्दव्यापार थाल्नका लागि कर्जा प्राप्त गर्नमा सार्है कठिनाई भएको कूरा बताउनू भयो । नेपाल अरब बैंक, नेबिलका महाप्रबन्धक शोभनदेव पन्तले नियामन निकायहरुबीच स्वार्थहरुको टकरार र आन्तरिक सन्तूलनको अभावका कारण कसरी वाणिज्य बैंक तथा सरकारी निकायहरुले नेपाली बैंकिé क्षेत्रको प्रगतिमा असर पूर्याइरहेका छन् भन्ने कूराको व्याख्या गर्नू भयो । अर्न्तर्राष्टिूय मूद्रा कोषका काठमाडौंस्थित प्रतिनिधि लरेन्स द मिल्नरले बैंकिé सूपरीवेक्षणका विभिन्न मोडेल -प्रारुप) र केन्द्रीय बैंकको स्वायत्तता सम्बन्धी विश्वमा प्रचलित व्यवहारमा ध्यान पूर्याउने सूझाव दिनू भयो ।
बिहानको सत्रको अन्त्यमा नेपाल राष्टू बैंकका गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठले बढ्दो रुपमा जटील बन्दै गएको वित्तीय क्षेत्रका आवश्यकताहरुलाई सूहाझ्उने गरी सूधारहरु हूनू जरुरी भएको विचार प्रकट गर्नू भयो ।
कार्यशाला गोष्ठीको दोस्रो सत्रमा बक्ता तथा सहभागीहरुले नेपालको सन्दर््रभमा भारत, मलेसिया, कोरिया र थाइलै०डका अनूभवहरुबारे जानकारी प्राप्त गरेका थिए ।
भारतीय रिजर्भ बैंकका पर्ुव डेपूटी गभर्नर एस.एस.तारापोरले भारतका कमजोर बैंकहरुले समस्याहरुसंग जूध्न के-कसो गरेका थिए त्यसबाट शिक्षा ग्रहण गरेर नेपालले संभावित समस्याहरुलाई पन्छाउन सक्ने कूरा बताउनू भयो । खासगरी, बैंकिé कारोबारलाई र्सार्वजनिक गर्ने, गतिहिन सम्पत्तीको विस्तारलाई कर्डाईका साथ नियन्त्रण गर्ने, धितो लिलाम गर्ने सशक्त नियम कानुन, पुनपुंजीकरणका शर्तहरु, गैर-बैंकिé वित्तीय संस्थाहरुको नियामन सूपरीवेक्षण प्रणालीको सूदृढीकरण र बैंकहरुको प्रशासनलाई नयाझ् ढाझ्चामा पर्ुनर्गठन गरी संभावित दर्ुघट्नाबाट जोगिन सकिने सूझाव दिनू भयो ।
मलेसियाको नेगारा बैंकका सहायक गभर्नर लतिफाह मेरिकन छियोéले वित्तीय क्षेत्रको सूधारका लागि नेपालले सशक्त अथवा सामान्य किसिमको अवधारणा अपनाउन सक्नेछ तर ती दूवैका आआफ्नै किसिमका फाइदा र बेफाइदाहरु छन् भन्नूभयो । सूधारका कूनै पनि चरणमा उपयूक्त समयको जति महत्व हून्छ त्यति कै महत्व सशक्त सूपरीवेक्षण संरचना, स्वस्थ्य समष्टीगत आर्थिक नीति र विदेशी विनिमयमा समूचित नियमहरुको रहेको छ । उहाझ्ले विदेशी तथा स्वदेशी बैंकहरुको उपयूक्त मिलावटबाट उचित परिणाम निस्कन्छ भन्ने अनूभव मलेसियाले गरेको कूरा बताउनू भयो । उहाझ्ले प्राथमिकताप्राप्त क्षेत्रका विकास आवश्यकताहरुका लागि सबल स्वदेशी बैंक र प्रविधि, अर्न्तर्राष्टिूय सर्म्पर्क एवं लगानीकर्ताहरुको आवश्यकताका लागि विदेशी बैंकहरुको महत्व दर्शाउनू भयो ।
आर्थर ए०डरसनका प्रमूख साझेदार मार्क क्याराम्यानले कोरिया र थाइलै०डमा वित्तीय संकट आउनूभन्दा अघिको सूपरीवेक्षण कार्यहरुबाट खतराको पर्ुवसुचना संयन्त्रको अभाव, स्थलगत सूपरीवेक्षणमा निस्कृयता र कार्यान्वयनमा ढिलाई वा अभावजनित चरित्र प्रस्तूत भएको कूरा बताउनू भयो । थाइलै०ड र कोरियामा समस्याहरुको गंभीरताका बाबजूद पनि ढिलाई भएको कूरामा भन्दा पनि कारवाही गरिहाल्नू पर्ने कूरालाई प्राथमिकता दिनू उचित हूने विचार ब्यक्त गर्नू भयो । उहाझ्ले जति सक्रिय निजी क्षेत्र हूनसक्यो, सूधार कार्यक्रम पनि त्यत्ति नै सफल हूने अनूभवले देखाएको कूरा बताउनू भयो ।
र्
अर्थ सचिव रामविनोद भट्टर्राईले गत असारमा अर्थमंत्रीको बजेट भाषणमा प्रस्तावित सूधारका प्रयासहरु र वित्तीय क्षेत्रको सूदृढीकरणप्रतिको सरकारी प्रतिबद्धतासंग सामिप्य राख्ने गरी ऐनमा संशोधन गर्ने तयारी भइरहेको जानकारी दिनू भयो ।
दिवा सत्र समाप्त गर्दै राष्टिूय योजना आयोगका उपाध्यक्ष पृथ्वीराज लिगलले अर्न्तर्राष्टिूय विकास संस्थाहरुको सहयोगमा अर्को चरणको वित्तीय क्षेत्र सूधारमा पदार्पण गर्नूभन्दा पहिले अन्तर्रर्ााटूय अनूभवको विशाल भ०डारबाट शिक्षा लिन पाउनू नेपालको सौभाग्य हो भन्नू भयो । नेपाल अमेरिका उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र बस्न्यातले सूधारका लागि गंभीर प्रयासको आवश्यक्ता औंल्याउझ्दै सहमतीको पर््रबर्द्धन गर्नमा गोष्ठी उपयोगी सिद्ध भएको बिचार प्रकट गर्नू भयो ।
|