सम्पर्क
सहायताको सदूपयोग गरौं
-रोबर्ट पिसियोत्तो
दोस्रो विश्व यूद्धको समाप्ती पछि थालनी भएको विकास सहायताबाट समष्टीगत प्रतिफल उत्साहप्रद रहेता पनि गरिबी व्याप्त रहेका देशहरुमा आर्थिक विकास सहजरुपमा हून सकेको छैन । छण् वर्षअघिभन्दा अहिलेको विश्वका मानिसहरु खान लाउन राम्रो पाउनूका साथै सूस्वस्थ्य रहेका छन् ।
| सैद्धान्तिक राजनैतिक अवधारणाहरुसंग निकट रुपमा गाझ्सिएर विशेष महत्व पाइरहेको सहायता वितरण प्रणालीलाई अहिले त्यसभन्दा भिन्न रुपमा अभिमूखीकरण गर्ने कार्यमा कतिपय विकासशील देशहरु संलग्न भएका छन् । |
|
तर विगत दर्ूइ वर्षयता भएको वित्तीय उथलपूथलले विश्व अर्थतन्त्र माथि खतरा उत्पन्न गराएको छ भने यसले गरिबी विरुद्धको संर्घष्ामा पनि बाधा अडचनहरु ल्याएको छ । उथलपूथल र विकास एकैसाथ भइरहेका विश्वका डछ प्रतिशत मानिसहरुको बसोबास भएका मूलूकहरुमा समतामूलक तथा दीगो विकासका लागि नीति तथा संस्थागत समायोजनको आवश्यकता महसूस गरिएको छ ।औद्योगिक प्रजातन्त्रहरुमा नयाझ् सुचना प्रविधिले ल्याएको ऐतिहासिक परिवर्तनबाट |
एकातिर विपूल सम्पती सिर्जना हूनसकेको छ भने संगसंगै अर्कोतिर कतिपय अवरोधहरु उत्पन्न भएका छन् । विश्वभरी नै ज्ञानले औद्योगिक उत्पादनलाई प्रतिस्थापित गरेकाले अहिले राष्टिूय उत्थानमा ज्ञानको विशिष्ट महत्व स्थापित भएको छ । यस्तै प्रकारले ज्ञानको प्रभावकारिताबाट विकासशील विश्व पनि अछूतो रहन सकेको छैन ।
सहज संक्रमण वा रुपान्तरणका लागि विश्वव्यापि कारवाहीको आवश्यकता छ । विगत ज्ञछ वर्षा खासगरी घना आवादी भएका विकासशील मूलूकहरुले आर्थिक तथा सामाजिक विकासमा महत्वपर्ुण्ा फट्को मार्न सफल भएका छन् । तापनि एकसय भन्दा बढी देशहरुमा प्रतिव्यक्ति आम्दानीमा हाूस आएको छ । पर्ुव सोभियत संघको संक्रमणकालीन अर्थतन्त्रमा दसगूना भन्दा बढीले निर्धनहरुको संख्यामा बृद्धि भएको छ । पर्ुर्वी एशियामा भइरहेको वित्तीय संकटले गर्दा आगामी दर्ूइ वर्षा गरिबी दर्ूइगूनाले बढ्ने अनूमान गरिएको छ ।
यी समस्याहरुसंग जूध्नका लागि विकास सहायताको वृद्धिको आवश्यकता रहेको छ । साथै यसबाट एक अमेरिकी डलरभन्दा कम दैनिक आम्दानीमा जीवन गूजरा गरिरहेका ज्ञ अर्व द्धण् करोड मानिसको जीवनस्तर उकास्नमा म२त पूग्नेछ ।
र्
वर्तमान उदारीकरणको प्रतिस्थापन्न संभव छैन । अहिले पनि संरक्षणवादले यस शताब्दीको शूरुमा उत्पन्न गरेझैं विश्वव्यापि मन्दी ल्याउन नसक्ने होइन । तर्सथ अन्तर्रर्ााटूय अर्थतन्त्रको गतिशिलतामा स्थायित्व ल्याउनका लागि विश्वव्यापिकरणबाट सिर्जना भएको अपार लाभांशको एक अंश र्सार्वजनिक सेवामा उपयोग गर्नू उपयूक्त हूनेछ ।
विकासशील विश्वमा वित्त र ज्ञानको प्रवाहका लागि बढ्दो रुपमा र्सार्वजनिक स्रोतहरु लगानी गर्न जरुरी भएको छ । यद्धपि, औद्योगिक प्रजातन्त्रका करदाताहरुले विकास सहायताको प्रवाहमा बढ्दो जवाफदेहीपनको मांग गरिराखेको कूरालाई पनि बिर्सन हूदैंन । तर्सथ, विकास सहायताको पद्धतीमा आधारभुत परिवर्तनको खाझ्चो परेको महसूस हून्छ ।
यसमा पहिलो चूनौती धारणागत चूनौती रहेको छ । विकास समन्वयको प्रमुख उ२ेश्यको रुपमा रहेको पर्ुवाधार "हार्डवेयर" लाई संस्थागत "सफ्टवेयर" ले परिपूरक भई सहयोग गर्नूपर्ने हून्छ । विकासशील देशहरुले विश्व बजारमा प्रवेश पाउनका लागि स्वस्थ्य आर्थिक व्यवस्थापन मात्रै सबै कूरा होइन भन्ने बूझ्नू परेको छ । सन् ज्ञढढठ को संकटले नयाझ् मापद०डहरु स्थापित गरेको छः तिन्मा संवेदनशील तथा दायित्वपर्ुण्ा सरकार, स्वतन्त्र तथा विश्वसनीय न्यायपालिका, नियामनको उचित प्रबन्ध भएको वित्तीय क्षेत्र र सामाजिक सूरक्षाका सबल कबचहरु पर्दछन् ।
दोस्रो चुनौती संचालनसंग सम्बन्धित छ । यसले विकास सहायताका संयन्त्रहरुसंग सामिप्य राख्दछ । सैद्धान्तिक राजनैतिक अवधारणाहरुसंग निकट रुपमा गाझ्सिएर विशेष महत्व पाइरहेको सहायता वितरण प्रणालीलाई अहिले त्यसभन्दा भिन्न रुपमा अभिमूखीकरण गर्ने कार्यमा कतिपय विकासशील देशहरु संलग्न भएका छन् ।
विकास सहायता कार्यक्रमहरुमा अहिले मुल्याड्ढनलाई एउटा अनिवार्य अéको रुपमा विकसित गरिदैंछ । विकास सहायता व्यवस्थापनमा छनोट र नीतिगत सूधारका लागि देशीय स्वामित्व एवं जिम्मेवारी महत्वपर्ुण्ा बन्न पूगेको छ ।
तेस्रो चुनौती प्रणालीगत कूरासंग सम्बन्धित छ । वातावरणीय दीगोपन, सामाजिक समता र सूशासनले पनि समष्टीगत आर्थिकनीति एवं वित्तीय व्यवस्थापनले झैं महत्व पाउन थालेका छन् र तिन्लाई सूनिश्चित गर्नका लागि वित्तीय ढाझ्चामा परिवर्तनको क्रम चलिरहेको छ ।
विश्व बैंकका अध्यक्ष जीम उल्फेनसनले हालै शूरुवात गर्नू भएको सघन विकास ढाझ्चालाई प्रतिबिम्बित गराउझ्ने सर्न्दर्भमा सामाजिक तथा संस्थागत विकासका साथै नीतिगत सिद्धान्तहरुमध्ये स्वामित्वभाव, साझेदारी तथा प्रतिफलमूखी कूराहरुमा जोड दिइएको छ ।
यो नयाझ् अवधारणाको कार्यान्वयन ज्ञघ वटा विकासशील देशहरुमा भइरहेको छ । यो अवधारणा पहिलेको स्वामित्वमा आधारित नमुना |
|
विकास सहायता कार्यक्रमहरुमा अहिले मुल्याड्ढनलाई एउटा अनिवार्य अéको रुपमा विकसित गरिदैंछ । विकास सहायता व्यवस्थापनमा छनोट र नीतिगत सूधारका लागि देशीय स्वामित्व एवं जिम्मेवारी महत्वपर्ुण्ा बन्न पूगेको छ । |
जस्तो छैन । मानव कल्याणका कार्यमा ठोस रुपमा सकारात्मक प्रभाव पार्ने उ२ेश्यअनूरुप यस नयाझ् विकास ढाझ्चाले बाहृय र आन्तरिक स्रोतहरु लक्षित गर्नेछ । यसको सफलता कूनै पनि विकासशील देशले विशिष्ट रुपमा तर्जूमा गरेका व्यापक आधारका कार्यक्रमहरुमाथि निर्भर रहने छ ।
यसका लागि विश्व बैंकले आफ्नो वित्तीय ताकतसहितको विकास सम्बन्धी ज्ञान, साझेदारी प्रबन्ध र सुचनाको व्यापक सञ्जालको उपयोग गर्दै विश्वव्यापी चुनौतीका साथै वित्तीय स्थिरता, मानवीय सूरक्षा, र्सार्वजनिक स्वास्थ्य तथा वातावरणीय सूरक्षा कार्यक्रमहरुमा अन्य विकास सहायता संस्थाहरुसंग व्यापक आधारको एकता कायम गरेको छ ।
यस्तो प्रयासका कारणहरु पनि कम मर्मस्पर्शी छैन, किनभने विश्व अर्थतन्त्रमा विश्वका निर्धन मानिसहरुले हिस्सा नपाउने हो भने औद्योगिक देशहरुले हासील गरेको आर्थिक उपलब्धि विश्वव्यापी संकटमा फस्न जाने कूरामा कूनै संदेह छैन ।
-लेखक बैंकको संचालन तथा मुल्याड्ढन विभागमा महानिर्देशक हूनूहन्छ)
|