Skip to main content World Bank Group World Bank Group
Home  »  Site Map  »  Index  »  FAQs  »  Contact Us 
About Countries Data & Research Learning News Projects & Operations Publications Topics
Search Click here for search results
मुख घर
भूमिका
विश्व बैंक समूह
(in PDF Format)
नेपालका लागि प्रस्तावित परियोजनाहरु
नेपाल र विश्व बैंक - एक सिंहावलोकन
सहकार्य तथा साझेदार
ज्ञान तथा सूचनाश्रोत
आयोजना र नीति
समाचार तथा सूचना
विश्व बैंकको सहायता रणनीति (सी.ए.एस्)
सन् २००४ - २००७

(in PDF Format)
नेपाल विकास सम्बन्धि दृष्टिकाण
अभिलेखालय
  • तस्वीर संग्राहलय
  • प्रकाशनहरु
  • उपयोगी प्रश्नवाली
     
    सम्बन्धित वेबसाइट
    Resources For

    www.worldbank.org/np

    निजी क्षेत्र


    द्रुतत्तर वृद्धि र गरीवी कम गर्नमा निजी क्षेत्र विश्व बैंकको माध्यम हुनेछ । प्रभावकारी रुपमा गरीबी निवारणका लागि नेपालले वाषिर्क २-घ प्रतिशतको हालको आर्थिक बृद्धिदरलाई निक्कै बृद्धि गर्नुपर्ने आवश्यकता छ । आर्थिक वृद्धि लगानी विना संभव छैन र त्यो लगानी निजी क्षेत्रबाट नै आउने
    गर्दछ ।

    नेपालमा लगानीको दर अत्यन्त न्यून छ । सन् १९९९ मा प्रत्यक्ष वैदेशिक लगानी ९० लाख अमेरिकी डलरभन्दा पनि कम थियो । नेपालको निजी क्षेत्रलाई निकटबाट बुझ्नका लागि विश्व बैंकले नेपाल उद्योग वाणिज्य महासंघसंग मिलेर उत्पादनमूलक क्षेत्रमा संलग्न २५० वटा र्फमहरुको र्सर्वेक्षण गरिरहेको छ । यस अध्ययनबाट नेपालको निजी क्षेत्रको विकासमा मुख्य बाधा-अडचनहरुको पहिचान गर्नमा सहयोग हासील हुने अपेक्षा गरिएको छ ।

    नेपालमा निजी क्षेत्रका निमित्त उपयुक्त वातावरण सिर्जना गर्नका लागि विश्व बैंकले वित्तीय क्षेत्रको सुधारका साथै पानी, विद्युत तथा संचार एवं अप्रभावकारी र्सार्वजनिक संस्थाहरुको निजीकरण जस्ता निजी क्षेत्रको सहभागिता रहने आधारभूत पर्ूवाधार सेवाहरुका लागि ऋण-सहयोग तथा नीतिगत सर-सल्लाह प्रदान गर्न जारी राखनेछ । साथै, प्रत्यक्ष वैदेशिक लगानीमा विद्यमान प्रशासनिक अड्चनहरुको निराकरण गर्दै लेखापरीक्षण तथा श्रेस्ताको मापदण्डमा सुधार ल्याउनेछ ।

    सन् १९९९ मा विश्व बैंक समूहको निजी क्षेत्रलाई ऋण प्रदानगर्ने स्वायत्त निकाय अर्न्तर्राष्टिूय वित्त निगमले निजी क्षेत्रको आवश्यकता बुझ्न र नेपाली ग्राहकहरुसंग निकट रहेर कार्य गर्नका लागि काठमाडौंमा नै आफ्नो कार्यालय स्थापना गरेको छ । अर्न्तर्राष्टिूय वित्त निगमले नेपालको पर्यटन र जलविद्युत परियोजनाहरुमा हाल पुग-नपुग ६ करोड अमेरिकी डलर विनियोजित गरेको छ ।
     

     

     


      प्रकाशन तथा प्रशारणहरु
     
      नयाँ तथा उल्लेखनीय





    Home  |  Site Map  |  Index  |  FAQs  |  Contact Us  |  Search
    © 2007 The World Bank Group, All Rights Reserved.   Legal.