Skip to main content World Bank Group World Bank Group
Home  »  Site Map  »  Index  »  FAQs  »  Contact Us 
About Countries Data & Research Learning News Projects & Operations Publications Topics
Search Click here for search results
मुख घर
भूमिका
विश्व बैंक समूह
(in PDF Format)
नेपालका लागि प्रस्तावित परियोजनाहरु
नेपाल र विश्व बैंक - एक सिंहावलोकन
सहकार्य तथा साझेदार
ज्ञान तथा सूचनाश्रोत
आयोजना र नीति
समाचार तथा सूचना
विश्व बैंकको सहायता रणनीति (सी.ए.एस्)
सन् २००४ - २००७

(in PDF Format)
नेपाल विकास सम्बन्धि दृष्टिकाण
अभिलेखालय
  • तस्वीर संग्राहलय
  • प्रकाशनहरु
  • उपयोगी प्रश्नवाली
     
    सम्बन्धित वेबसाइट
    Resources For

    www.worldbank.org/np

    नागरिक समाजका सघसंस्थाहरु


    विपन्नहरुको प्रतिनिधित्वका साथै स्थानीय समुदायका प्राथमिकता तथा संवेदनशीलताको वकालत गर्ने नागरिक समाजसंग सम्वद्ध संस्थाहरु विश्व बैंकका महत्वपर्ण्र्ाझेदार हुन् । नेपालमा बैंकको वित्तीय सहयोगमा संचालित परियोजनाहरु एवं नीतिगत वार्ताहरुमा विश्व बैंकले विगत केही वर्षयता गै.स.स. एवं नागरिक समाजका विभिन्न संस्थाहरुलाई संलग्न गराउँदै आएको छ ।

    उदाहरणका लागि, बैंकको वित्तीय सहयोगमा संचालित ग्रामीण खानेपानी तथा सरसरफाइ आयोजनामा झण्डै ८५ वटा गै.स.स. मिलेर कार्य गरिरहेका छन् । यस्ता गै.स.स.हरुले लक्षित समुदायहरुलाई खानेपानी तथा सरसफाइसम्बन्धी योजनाहरुको पहिचान, तर्जूमा, कार्यान्वयन, संचालन तथा मर्मत संभारसम्बन्धी निर्ण्र्ाालिन मद्दत गर्नुका साथै त्यस्ता योजनाहरुको स्थायित्व सुनिश्चित गर्दछन् । बैंकको वित्तीय सहयोगप्राप्त तेस्रो सुनसरी-मोरङ्ग सिंचाइ आयोजनाअर्न्तर्गतको पूनर्वास कार्ययोजनाको एक गै.स.स.द्धारा अनुगमन भइरहेको छ र गै.स.स.ले नै परियोजनाको कार्यान्वयनको स्वतन्त्र रुपमा मूल्यांकन तथा जाँच गर्ने व्यवस्था मिलाइएको छ ।

    नेपालका लागि बैंकको विद्यमान सहयोग रणनीतिको तयारीका क्रममा पनि नागरिक समाजहरुसंग व्यापक रुपमा परामर्श गरिएको थियो । सबै क्षेत्रका परियोजनाहरुको योजना तर्जूमा, पर्ूव-तयारी, कार्यान्वयन तथा मूल्यांकनका साथै क्षेत्रगत अध्ययन/रणनीतिहरुका बारे अहिले बैंकले गै.स.स. र नागरिक समाज समूहहरुसंग निरन्तर अन्तरक्रिया गर्ने गरेको छ ।

     

     

     


      प्रकाशन तथा प्रशारणहरु
     
      नयाँ तथा उल्लेखनीय





    Home  |  Site Map  |  Index  |  FAQs  |  Contact Us  |  Search
    © 2007 The World Bank Group, All Rights Reserved.   Legal.